1. परिचय
१.१ पृष्ठभूमि
स्थानिय तहको नाम : मनहरी गाउँपालिका स्थापना मिति : २०७३ गाउँपालिकाको केन्द्र : मनहरी ९, रजैया वडा संख्या : ९ क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर घरधुरी संख्याः १००९७ कुल परिवार संख्याः १०७२४ जनसंख्या : महिला २३९५८ जना ः पुरुष २३३९५ जना जम्माः ४७३५३ जना

